Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाँदबारीमा नालीमा डुबेर नाबालिकाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७८, शनिबार
खाँदबारीमा नालीमा डुबेर नाबालिकाको मृत्यु

संखुवासभाः खाँदबारी–३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ वर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ ।
घरनजिकै खेल्ने क्रममा अचानक कच्ची सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिइन् । उनको खाँदबारी–१ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भइरहेकोमा उपचारकै क्रममा शुक्रबार अपराह्न ४ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend