Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मक्किएको बिजुलीको पोल एक्कासी ढल्दा करेन्ट लागेर ठहरै

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७८, आइतबार
मक्किएको बिजुलीको पोल एक्कासी ढल्दा करेन्ट लागेर ठहरै

उदयपुरः चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आइतबार बिहान बेलटार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान ७ः ३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

प्रकाशित मिति: जेष्ठ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend