Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हात्ती भगाउन राखेको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार १ २०७८, मंगलबार
हात्ती भगाउन राखेको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीय विष्णुमाया बाँस्कोटाको हात्ती जोगाउन राखेको करेन्टमा परेर मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस् भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागेर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार १ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend