Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टयाक्टरबाट लडेर सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
असार ८ २०७८, मंगलबार
टयाक्टरबाट लडेर सहचालकको मृत्यु

उदयपुरः उदयपुर रौतामाई गाँउपालिका १ टाट्ने स्थितमा ट्याक्टरबाट लडेर सहचालक रौतामाई ७ का ३२ वर्षीय तुलबहादुर केप्छाकी मगरको मृत्यु भएको छ ।
सोमबार दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर र चालक रौतामाई–७ का २५ वर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend