Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोटाङमा रुखबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
असार १० २०७८, बिहिबार
खोटाङमा रुखबाट लडेर मृत्यु

खोटाङः खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ वर्षीय तुलबहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार बिहान ६ बजे मगरको घरनजिकै जङ्गलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend