Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पोलमा चढ्दा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
पोलमा चढ्दा करेन्ट लागेर मृत्यु

उदयपुरः ताप्ली–२ घर भई हाल लिमचुङबुङ ३ दोबाटेस्थित बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजे भैंसी चराउन गएका परियारको सोही स्थानमा रहेको बिजुलीको पोलमा चढ्दा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend