Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वानामा रूखबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
वानामा रूखबाट लडेर मृत्यु

संखुवासभाः संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ ।
शनिबार बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुरयाउन साथ मृत्यु भएको थियो ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend