Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गौरादहमा डुबेर नाबालकको मृत्यु

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
गौरादहमा डुबेर नाबालकको मृत्यु

बिर्तामोडः झापा गौरादह नगरपालिका ४ मैदान घुपाका गोपाल भट्टराईको छोरा २ वर्र्षीय संयोग भट्टराई पैनीमा डुबेर मृत्यु भएको छ ।
शनिबार बेलुका साढे ६ बजे घरअगाडि पैनीमा खेल्ने क्रममा अचानक ढुबेर घाइते भई उपचारको लागि उनकै बुबाआमाले गौरादहस्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend