Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाँजासहित युवती पक्राउ

हाम्रो कोशी आवाज
असार १४ २०७८, सोमबार
गाँजासहित युवती पक्राउ

उदयपुरः बेलका नगरपालिका ८ कोठुस्थितबाट १ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी–४ कि १९ वर्षीया सुजता मग्राती रहेकी छन् । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्राझोलामा लुकाइ ल्याएको लागूऔषध गाँजा एक केजी बरामद गरेको हो । मग्रातीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend