Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
असार २१ २०७८, सोमबार
सुनसरीमा डुबेर बालकको मृत्यु

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–५ का अजल मियाँको ९ वर्षीय छोरा इर्फान मियाँको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो ३ बजेको समयमा घरनजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाइते भएका मियाँको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: असार २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend