Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
असार २७ २०७८, आइतबार
करेन्ट लागेर बालकको मृत्यु

ताप्लेजुङः ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाको १३ वर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार बिहान घरनजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति: असार २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend