Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानी सर्किएर युवाको मृत्यु

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
पानी सर्किएर युवाको मृत्यु

बिर्तामोडः झापाको भद्रपुर–६ बस्ने २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ ।
बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend