Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लगाएर माछा मार्दा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
करेन्ट लगाएर माछा मार्दा करेन्ट लागेर मृत्यु

बिर्तामोडः झापाको मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ ।
बिहीबार दिउँसो साढे २ बजे सोहीस्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाइटेन्सन लाइनमा तार जोडी करेन्ट लगेका थिए ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend