Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल चोर्ने सार्वजनिक

हाम्रो कोशी आवाज
साउन ४ २०७८, सोमबार
सुनसरीमा मोटरसाइकल चोर्ने सार्वजनिक

सुनसरीः सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाइकलसहित चोरीमा संग्लग्न एकजना पक्राउ परेका छन् ।
आइतबार अपराह्न पौने ६ बजे बर्जु गाउँपालिका–३ नहरचोक हटियालाइनबाट को४प ४६४८ नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त भएसँगै तत्काल खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय सीतागञ्जको टोलीले चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न देवानगञ्ज–५ का ४० वर्षीय वीरेन्द्र रामलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: साउन ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend