Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिमेन्टको पिलरले किच्दा बालकको मृत्यु

हाम्रो कोशी आवाज
साउन ९ २०७८, शनिबार
सिमेन्टको पिलरले किच्दा बालकको मृत्यु

इलामः इलाम नगरपालिका १ नेपालटारस्थित हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदीप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाइराखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भिर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल इलाम पुरयाउदा मृत्यु भई सकेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: साउन ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend