Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलबारीमा माछा मार्दा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
साउन ९ २०७८, शनिबार
बेलबारीमा माछा मार्दा करेन्ट लागेर मृत्यु

बेलबारीः बेलबारी नगरपालिका ६ का ६३ वर्षीय पदमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: साउन ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend