Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा बहिनीले रुख ढालिन्, हाँगाले लागेर दिदीको मृत्यु

हाम्रो कोशी आवाज
साउन ११ २०७८, सोमबार
धनकुटामा बहिनीले रुख ढालिन्, हाँगाले लागेर दिदीको मृत्यु

धनकुटाः धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ वर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा उनकै बहिनी १५ वर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भीर घाइते भएकी टंकमायाको सैनिक अस्पताल इटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको थियो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend