Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छोराले कुटपिट गरेका बुबाको उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
साउन ११ २०७८, सोमबार
छोराले कुटपिट गरेका बुबाको उपचारका क्रममा मृत्यु

इलामः देउमाई नगरपालिका–२ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।
गत श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेकबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।
घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति: साउन ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend