Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्खाल भत्केर किच्दा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
साउन २२ २०७८, शुक्रबार
पर्खाल भत्केर किच्दा एकजनाको मृत्यु

बिर्तामोडः झापाको झापा गाउँपालिका २ झापा बजारका ३५ वर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ ।
सोही स्थानका विकास अग्रवालको घर भत्काउने क्रममा घरको पर्खाल ढलेर किचेर गम्भिर घाइते भएका सिंहको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउँसो २ः०० बजे मृत्यु भएको हो ।
सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आइरहेका थिए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: साउन २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend