Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शेर्पाबीच कुटाकुट चल्दा एकको मृत्यु

हाम्रो कोशी आवाज
साउन २७ २०७८, बुधबार
शेर्पाबीच कुटाकुट चल्दा एकको मृत्यु

ओखलढुंगाः ओखलढुङगा सिद्धिचरण नगरपालिका ५ चित्रेस्थित बाटोमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान वर्णालुका ६३ वर्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।
बुधबार राति १ बजे भएको झगडामा दुवै जना गम्भीर घाइते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमै उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: साउन २७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend