Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिबन्धित औषधिसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
भाद्र १ २०७८, मंगलबार
प्रतिबन्धित औषधिसहित दुईजना समातिए

विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकस्थितबाट प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ वर्षीय विक्रान्त अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधि ट्रमाडोल क्याप्सुल–२८८२ र स्पासपेन ट्याब्लेट– २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: भाद्र १ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend