Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित समातिए

हाम्रो कोशी आवाज
भाद्र ५ २०७८, शनिबार
ब्राउनसुगरसहित समातिए

बिर्तामोडः झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ स्थित डिडिआर फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।
शुक्रबार बेलुका साढे ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्रामसहित प्रकाउ गरिएको हो । पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: भाद्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend