Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो

हाम्रो कोशी आवाज
भाद्र १० २०७८, बिहिबार
आधा करोडमा बनेको सडक ६ महिनामै भत्कियो

तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ ।
फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको हो । गाउँपालिकाको केन्द्र हुँदै सेपेनीसम्म र गाउँपालिकाकै केन्द्रदेखि फेदाप-३ सम्म दुईवटा प्याकेजमा सडक ग्राभेल गरिएको थियो ।
तर, सडक भत्किन थालेको स्थानीय होमप्रसाद कोइरालाले बताए । सडक निर्माणको ठेक्का याँमा जय शम्भु निर्माण सेवा इलामले पाएको थियो ।

 

प्रकाशित मिति: भाद्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend