Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तेह्रथुमको शुक्रबारेमा बसपार्क बन्दै

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
तेह्रथुमको शुक्रबारेमा बसपार्क बन्दै

तेह्रथुमः तेह्रथुमको छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएको छ । छथर गाउँपालिका र छिमेकी जिल्ला धनकुटा लगायतका स्थानबाट सवारीसाधन आवातजावत गर्ने केन्द्र रहेको शुक्रबारेमा बसपार्क निर्माण गर्न लागिएको हो ।
छथर गाउँपालिकाले बसपार्क निमार्णका लागि १५ लाख विनियोजन गरेर काम सुरु गरेको छ । तत्कालका लागि कच्ची बसपार्क रुपमा तयारी भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।
जग्गाको व्यवस्थापन भएपपछि बसपार्क सम्याउने काम सुरु भएको र डिपीआर तयारीको क्रममा रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
बसपार्क निमार्णले सहज हुने आशा पलाएको स्थानीय उदयदीप सुब्बाको भनाइ छ ।

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend