Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अविरल वर्षासँग परेको चटयाङ लागेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
अविरल वर्षासँग परेको चटयाङ लागेर बालकको मृत्यु

उदयपुरः उदयपुर त्रियुगा नगरपालिका ८ देउरीका वीरेन्द्रप्रसाद चौधरीको १४ वर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अविरल वर्षातसगै परेको चट्याङ लागेर अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुन्धान भइरहेको छ ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend