Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाँजासहित वृद्ध समातिए

हाम्रो कोशी आवाज
भाद्र २२ २०७८, मंगलबार
गाँजासहित वृद्ध समातिए

बेलबारीः मोरङको बेलबारी नगरपालिका ८ बलुही का ७४ वर्षीय भविलाल सहनीलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआटी समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो । सहनीलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend