Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज वर्षासँगै परेको चट्याङ लागेर सुनसरीमा भाडा माझ्दै गरेकी महिलाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २४ २०७८, बिहिबार
आज वर्षासँगै परेको चट्याङ लागेर सुनसरीमा भाडा माझ्दै गरेकी महिलाको मृत्यु

सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहर की ५० वर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो साढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि विराट टिचिङ हस्पिटल लाने क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: भाद्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend