Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भरुवा बन्दुकसहित समातिए

हाम्रो कोशी आवाज
असोज १ २०७८, शुक्रबार
भरुवा बन्दुकसहित समातिए

विराटनगरः मोरङको मिकल्लाजुङ गाउँपालिका ५ का ४३ वर्षीय जगतबहादुर लिम्बू भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई उनकै घरमा लुकाइछिपाइ राखेको २ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बूको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असोज १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend