Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ ले माग्यो ठूलो संख्यामा नर्स

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
प्रदेश १ ले माग्यो ठूलो संख्यामा नर्स

धरानः प्रदेश १ सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा स्वास्थ्यको कर्मचारी माग गरेको छ।
विराटनगरस्थित कोशी अस्पतालमा कोरोना विरामीको उपचारका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो।
करार सेवामा पदपूर्ति हुने भएकोले इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त हाल्न सकिने छ। सरकारी स्केलको तलव बाहेक ५० प्रतिशत जोखिम भत्ता पनि थपिने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend