Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रुखको हाँगाले लागेर मृत्यु

हाम्रो कोशी आवाज
असोज ९ २०७८, शनिबार
रुखको हाँगाले लागेर मृत्यु

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका ९ का ६३ वर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
शनिबार बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा सिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: असोज ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend