सुनसरीः दुहबी नगरपालिका ९ का ५५ वर्षीय रुदन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।