Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानदेखि अन्य रुट चल्ने गाडीको भाडा बढ्यो

हाम्रो कोशी आवाज
असोज १५ २०७८, शुक्रबार
धरानदेखि अन्य रुट चल्ने गाडीको भाडा बढ्यो

धरानः धरानदेखि अन्य रुटका लागि जाने सार्वजनिक बस अर्थात् गाडीको भाडा बढेको छ ।
नेपाल याायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समिति धरानका अनुसार २५.५ प्रतिशतले भाडा वृद्धि गरिएको जनाइएको छ । प्रदेश १ का संयोजक सरोज श्रेष्ठद्वारा जारी विज्ञप्ति यातायात व्यवस्था विभाग काठमाडौंले गत असार २९ गतेदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनको भाडादरमा २८ प्रतिशत वृद्धि गरी समायोजन गरिएको दरलाई मूल आधार मानी प्रदेशभित्रका रुटहरुमा पनि (साविकमा लिई आएको २०७५–६–७) को भाडादरमा २५.५ प्रतिशत वृद्धि गरिएको जनाइएको छ ।

प्रकाशित मिति: असोज १५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend