Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुईतले घरबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
असोज १८ २०७८, सोमबार
दुईतले घरबाट लडेर मृत्यु

बिर्तामोडः झापाको कनकाइ नगरपालिका ४ त्रिवेणीटोलमा दुर्गा नेपालको २ तले निर्माणधीन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ वर्षीय रुद्र अधिकारी रहेका छन् । काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भीर घाइते भएका अधिकारीको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा
पुरयाउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend