Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नाबालकको पोखरीमा डुबेर मृत्यु

हाम्रो कोशी आवाज
असोज २४ २०७८, आइतबार
नाबालकको पोखरीमा डुबेर मृत्यु

विराटनगरः सुनवर्षी नगरपालिका ९ डायनियाका श्यामप्रसाद सिंहको ३ वर्षीय छोरा अजितसिंह पोखरीमा डुबेर मृत्यु भएको छ ।
आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुइरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend