Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रुखबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
रुखबाट लडेर मृत्यु

ताप्लेजुङः ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका २ ओलक गाउँका ७५ वर्षीय भीमबहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको कटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend