Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जंगलमा ५३ किलो गाँजाको बोरा बोकेर हिँडिरहेका युवा समातिए

हाम्रो कोशी आवाज
कार्तिक ८ २०७८, सोमबार
जंगलमा ५३ किलो गाँजाको बोरा बोकेर हिँडिरहेका युवा समातिए

उदयपुरः उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलस्थितबाट ५३ किलो गाँजासहित एकजना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका ९ शोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् । सोमबार बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला परेको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: कार्तिक ८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend