Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्याक्टरको ठक्करले महिलाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
सुनसरीमा ट्याक्टरको ठक्करले महिलाको मृत्यु

सुनसरीः सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया नेहरी सदा रहेकी छिन् । प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याक्टरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडिको डालाले लागेर गम्भिर घाइते भएकी सदाको इटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागि धरान घोपा पुरयाउन साथ सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको थियो ।
ट्याक्टर र चालक सोही स्थानका ३२ वर्षीय आशिष विक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend