Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

९४ तोला चाँदीसहित एकजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक १० २०७८, बुधबार
९४ तोला चाँदीसहित एकजना समातिए

विराटनगरः मोरङ रतुवामाई नगरपालिका ३ छालगाछीस्थितबाट प्रहरीले ९४ तोला चाँदीसहित एकजना पक्राउलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । मङ्गलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend