Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा डुबेर नाबालकको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
सुनसरीमा डुबेर नाबालकको मृत्यु

सुनसरीः इटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
घरनजिकै रहेको पोखरीमा डुबेर घाइते भएका दर्पणको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend