Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओखलढुंगामा रुख चढेका युवा लड्दा ठहरै

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
ओखलढुंगामा रुख चढेका युवा लड्दा ठहरै

ओखलढुङ्गाः ओखलढुङगा मोलुङ गाउँपालिका ७ पात्ले खानिचौर २२ वर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।
घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेका उनी रुखबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend