Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा भरुवा बन्दुकसहित समातिए

हाम्रो कोशी आवाज
मंसिर ५ २०७८, आइतबार
धनकुटामा भरुवा बन्दुकसहित समातिए

धनकुटाः धनकुटा छथरजोरपाटी गाउँपालिका ३ चिउरीबोटेका २४ वर्षीय राजन लिम्बूलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।
प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाइछिपाइ राखेको एकथान भरुवा बन्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो ।
पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंसिर ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend