Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाँजासहित टेम्पो र चालक समातिए

हाम्रो कोशी आवाज
मंसिर ५ २०७८, आइतबार
गाँजासहित टेम्पो र चालक समातिए

विराटनगरः मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौकस्थितमा को१ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । गाँजा फेला परेपश्चात् टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्धराज राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend