धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्गलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना जारी छ ।
धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणनामा ३०० मत गन्दा सुजेन्द्र तामाङले १९७ र उनका प्रतिद्वन्द्वी लक्ष्मी खतिवडाले ९९ मत ल्याएकी छिन् ।