Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पिण्डेश्वर बाबाधाम समितिमा पुनः विकास बनेपाली

हाम्रो कोशी आवाज
मंसिर ७ २०७८, मंगलबार
पिण्डेश्वर बाबाधाम समितिमा पुनः विकास बनेपाली

धरानः धरानस्थित पिण्डेश्वर बाबाधाम समितिको अध्यक्षमा पुनः विकास बनेपाली चयन भएका छन् ।
पिण्डेश्वर मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्नका लागि समिति गठन भएको हो । यस्तै, तीन वर्षे कार्यकालका लागि सदस्यमा १५ जना चयन भएका छन् ।
सदस्यहरुमा सुधिरसिंह लिम्बू, सूर्य पाख्रिन, सुशिल सुवेदी, सुजाता राई, हिरा राउत, हेमन्त राई, सुन्दर श्रेष्ठ, सुनिल अग्रवाल, दुर्गा काफ्ले, नैनकला न्यौपाने, अम्विका राईलगायत रहेका छन् ।

प्रकाशित मिति: मंसिर ७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend