Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
मंसिर १२ २०७८, आइतबार
धरानका युवा लागूऔषधसहित समातिए

धरानः धरान उपमहानगरपालिका १५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी लागूऔषधसहित पक्राउ परेका छन् ।
शनिबार बेलुकी सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
उनीहरु विराटनगर महानगरपालिका १३ नहरस्थितबाट लागूऔषधसहित पक्राउ परेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend