Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित युवा समातिए

हाम्रो कोशी आवाज
मंसिर १६ २०७८, बिहिबार
ब्राउनसुगरसहित युवा समातिए

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थितबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी–४ पान्धारेका ३० वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् । प्रदेश नम्बर १–०२–०४३प१५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलीग्राम बरामद गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend