Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा ट्याक्टरको ठक्करले बालकको मृत्यु

हाम्रो कोशी आवाज
पुष ५ २०७८, सोमबार
संखुवासभामा ट्याक्टरको ठक्करले बालकको मृत्यु

संखुवासभाः संखुवासभाको सभापोखरी गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–२ का फत्तेमान राईको छोरा ११ वर्षीय निशान राई रहेका छन । प्रदेश १–०२–००३ त १२२९ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: पुष ५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend