Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हायस गाडीबाट झरेर मृत्यु

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
हायस गाडीबाट झरेर मृत्यु

दमकः झापाको दमक नगरपालिका–४ स्थितमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवासको रहेका छन् । मङ्गलबार राति साढे ९ बजे बा३ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पुरयाइएकोमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको हो ।
गाडी तथा गाडी चालक धनकुटा नगरपालिका–१० का २७ वर्षीय प्रेम कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend