Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बजाजको नयाँ वर्ष अफर

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
धरानमा बजाजको नयाँ वर्ष अफर

धरान: अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा बजाजले आफ्ना ग्राहकका लागि आर्कषक अफर ल्याएको छ ।
बजाजको नयाँ बाइक चढ्न चाहने ग्राहकलाई लक्षित गर्दै बजाजले पुरानो बाइकको मूल्यलाई नै डाउनपेमेन्टको रुपमा लिएर एक्सचेञ्जको सुविधा ल्याएको हो ।
जुनसुकै कम्पनीको मोटरसाइकलको अधिक मूल्याङ्कन तथा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा समेत रहेको धरानमा रहेको बजाजको आधिकारीक शोरुम अर्विन एण्ड ब्रदर्श अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।
सरल फाइनान्सका लागि सवारी चालक अनुमतिपत्र र सुनसरी जिल्लाको नागरिकता मात्र चाहिने उनले जानकारी दिए । यो योजना यही पुस ३० गतेसम्म उपलब्ध रहेको तामाङले बताए ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend