विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढी घाँस काट्ने क्रममा लडेर एकजनाको ज्यान गुएको छ ।
सोही स्थानका ४८ वर्षीय धनबहादुर विश्वकर्माको लडेर मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।